बसन्ती

ना. [सं. वसन्ती]

  1. जुहीका जस्ता पात तथा कुन्दका जस्ता लामा काँडा हुने, सेता फूल फुल्ने र अण्डाकार काला फल फल्ने एक जातको लता वा त्यसैको फूल; वासन्ती।
  2. पाकेका कागतीको बोक्राजस्तो रङको; पहेँलो खालको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)