बसाउठी

ना. [बस्+उठ]

  1. साथैमा बसउठ गर्ने काम; साथसाथको रहनसहन; बसउठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)