बसाउनु

प्रे.क्रि. [बस्+आउ+नु]

  1. बस्न लाउनु; बसोबास गराउनु; बसाल्नु।
  2. थिति वा नियम मिलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)