बसिबसाइ/बसिबसाउ
ना. [बस्+बसाइ/बसाउ]
- सुबिस्तासाथ बस्ने काम; आनन्दसँग रहने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)