बसिबियाँलो

ना. [बस्+बियाँलो]

  1. फुर्सदमा बसेर समय काट्न गर्ने सानोतिनो काम; समयकटनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)