बसु

ना. [सं.]

  1. वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुलको वा मात्राको आठ गुना बराबरको नाप; तुणी, लोक र मूर्ति बराबरको नाप; आठ अमल बराबरको नाप; आठ अङ्गुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)