बसिदेउ/बसिद्यौ
वि. [सं. वासदेव]
- बसेर मात्र खान पल्केको (व्यक्ति)।
- बसेर नअघाउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)