बस्नु

अ.क्रि. [सं. वस्+नु]

  1. कुनै आसन वा जमिनमा नितम्ब अड्याएर ठहर्नु; चाक टेकाउनु।
  2. बसोबास गर्नु; वास गर्नु।
  3. क्रम वा सिलसिला मिल्नु।
  4. नियममा रहनु; थिति मिल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)