बस

वि.बो. [फा.]

  1. भयो, पुग्यो; ठिक छ आदि बुझाउँदा प्रयोग हुने शब्द। (उदा.- बस, खानेकुरा थप्नुपर्दैन, मलाई पुग्यो। बस, त्यहीँ अड है!)।
  2. भरपुर; यथेष्ट।
  3. पर्याप्त; यथेष्ट; मनग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)