बहकाउ

ना.

  1. बरालिने, फकिने वा लहैलहैमा लाग्ने काम; बहक्याइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)