बहकाउनु

स.क्रि.

  1. अरूलाई नचाहिँदो कामकुरामा लाग्न हौस्याउनु; गलत बाटामा लग्नु।
  2. नमिल्दा कामकुरालाई पनि ठिक हो भन्ने विश्वास पार्नु; फुस्ल्याउनु; फकाउनु।
  3. कसैलाई विदेशतिर लग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)