बहस

ना. [अ.]

  1. कुनै विषय वा पक्षको कुरा प्रमाणित गर्नका लागि गरिने सवालजवाफ; छलफल; तर्कवितर्क; पैरबी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)