बहस नोट
ना.
- मुद्दामा सम्बन्धित पक्षका वकिलले आफ्नो पक्षमा निर्णय हुनुपर्ने विषयलाई पुष्टि गरी लेखेको लिखित बहस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)