बहादुर

वि. [तु.]

  1. आँट, साहस र सुर्‍याइँका काम गर्न सक्ने; वीर; पराक्रमी।
  2. आँटिलो; साहसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)