बहादुर शाह

ना.

  1. बडामहाराज पृथ्वीनारायण शाहका कान्छा छोरा र अठारौँ शताब्दीको अन्ततिर रणबहादुर शाहका राज्यकालमा मुख्तियार भई नेपालको शासन सँभाल्ने इतिहासप्रसिद्ध एक पुरुष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)