बहालवाला

वि.

  1. आफ्नो पद वा स्थानमा बहाल रहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)