बहाल बिदौरी

ना.

  1. आफ्नो घर, पसल आदि अरूलाई चलन गर्न दिएबापत घरधनीले लिने शुल्क; भाडा वा किराया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)