बहाली

ना. [बहाल+ई]

  1. बहाल गर्ने काम; नयाँ पद, ओहदा, अधिकार आदि सँभाल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)