बहाल पुर्जी

ना.

  1. नयाँ पद, ओहदा, हक आदि सँभाल्न दिइने अधिकारपत्र; बहाली गर्न दिइने लिखित नियुक्ति वा प्रमाणको कागत; नियुक्तिपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)