बहाल

ना. [सं. विहार]

  1. बौद्धमार्गीको मठ वा मन्दिर; विहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)