बहाल
ना. [फा.]
- पहिले जस्तै आफ्नो पद वा स्थानमा रहने काम; कायम; थमौती।
- नयाँ ठाउँ, घरजग्गा, पद आदि सँभाल्ने वा तिनमा पहिलोपल्ट प्रवेश गर्ने काम।
- घर, कोठा, पसल आदि उपयोग गरेबापत घरधनीलाई बुझाउने शुल्क; भाडा; किराया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)