बहिरङ्ग
ना. [सं.]
- शरीर, पदार्थ, क्षेत्र आदिको बाहिरपट्टि रहेको भाग; बाहिरी अङ्ग।
- बाहिर रहेको; बाहिरको; बाहिरिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)