बहिरङ्ग कक्ष

ना.

  1. अस्पतालमा बाहिर रहेका बिरामी जाँचेर उपचार गरिने कक्ष वा विभाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)