बहिरिन्द्रिय
ना. [सं.]
- विषयहरूको अनुभव गर्ने नाक, कान, आँखा, जिभ्रो र छाला- यी पाँच बाहिरी इन्द्रिय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)