बहिरोवि. [सं. बधिर]कान नसुन्ने; बधिर; बैह्रो। स्त्री. बहिरी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बहिरिन्द्रिय बहिर्गत