बहिर्गत
वि. [सं.]
- घर वा कार्यालयमा नभएको।
- पदारूढ वा पदासीन नभएको।
- स्पष्ट वा सबैले थाहा पाउने गरी प्रकाशित भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)