बहिर्देश

ना. [सं.]

  1. सहर वा गाउँदेखि बाहिर रहेको ठाउँ।
  2. परदेश; विदेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)