बहिर्भूतवि. [सं.]बाहिरी पाटो लागेको; बाहिर भएको।बाहिरपट्टि परेको; निक्लिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बहिर्देश बहिर्मुख/बहिर्मुखी