बहिष्कार

ना. [सं.]

  1. कसैलाई जाति, वर्ग, समाज, संस्था आदिबाट हटाउने वा बाहिर निकाल्ने काम।
  2. पारस्परिक सम्बन्धको टुटाइ; छोड्ने काम; त्याग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)