बहिर्लापिका

ना. [सं.]

  1. प्रश्नभित्रै उत्तर नभएको, बाहिरबाट उत्तर खोज्नुपर्ने पहेली; ('कल्ले चलायो रेललाइ चाँडो' मा जसरी पद-योजनाभित्र उत्तर नभएको पहेलिका वा कूट)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)