बही
ना. [अ. बयाज]
- आयव्ययको हिसाब लेख्ने किताब; खाता।
- महाजनी हरहिसाब वा सरकारी अड्डाखानाको आमदानीखर्च लेख्ने पुस्तक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. बयाज]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)