बहीखाता

ना.

  1. बहीको पुस्तक।
  2. दैनिक कारोबारको ऋणधन वा आम्दानीखर्च देखाउने गरी लेखिएको लेखाको किताब; खाताबही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)