बहीदार
ना.
- अड्डाखानाको लेखक कर्मचारी; नौसिन्दाभन्दा एक तहमाथिको कर्मचारी वा दर्जा; हाल राजपत्र अनङ्कित चतुर्थ श्रेणीको पद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)