बहुपक्ष

ना. [सं.]

  1. धेरैको एउटै पक्ष, विचार वा दृष्टिकोण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)