बहुपक्षीय
वि.
- धेरैको एउटै पक्ष भएको; बहुसङ्ख्यकलाई हित गर्ने, धेरैका निम्ति उपयोगी वा सञ्चालित (कार्यक्रम, नियम, विधि आदि, जस्तै- बहुपक्षीय भुक्तानी व्यवस्था, बहुपक्षीय विनिमय-स्थिरता इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)