बहुपदी

वि. [सं.]

  1. दुईभन्दा बढी पदको अभिव्यञ्जना दिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)