बहुमत

वि. [सं.]

  1. धेरैले मानेको; अति मान्य।
  2. धेरैको भिन्न-भिन्न मत।
  3. धेरैको एउटै मत वा राय।
  4. कुनै सभा, समिति वा समाजमा आधाभन्दा बढी सदस्य वा सङ्ख्याको मत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)