बहुमत प्राप्त

वि.

  1. धेरै जनाले रोजेको; सबैभन्दा बढी मत पाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)