बहुमुखी
वि. [सं.]
- धेरै लक्ष्य भएको; विभिन्न विषयको विशेषताले युक्त भएको।
- हातमा लगाउने एक किसिमको सुनको बाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)