बहुमान्य

वि. [सं.]

  1. धेरैले मानेको वा आदर गरेको; सम्माननीय।
  2. धेरैलाई मान्य हुने; धेरैलाई मन पर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)