बहुमूत्र

ना. [सं.]

  1. धेरै पिसाब लाग्ने एक रोग।
  2. धेरै पिसाब हुने रोग लागेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)