बहुमूल्यवि. [सं.]धेरै मोल पर्ने; किम्मती; दामी।धेरै महत्त्व भएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बहुमूत्र बहुरङ्गी