बहुरूपी

वि. [सं.]

  1. विभिन्न रूप धारण गर्ने; अनेक रूपको; अनुरूपी।
  2. जनसाधारणलाई विभिन्न रूपले भुलाउन सक्ने।
  3. समाजमा रहेर विभिन्न रूप देखाई जीविका चलाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)