बहुरङ्गीवि. [सं.]अनेक रङ्ग वा ढाँचा भएको; रङ्गीचङ्गी।अनेक किसिमको; नानाथरीको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बहुमूल्य बहुरूपी