बहुलाउनु
अ.क्रि. [बहुला+आउ+नु]
- दिमाग ठेगानमा नहुनु; बहुला हुनु; छँटाउनु; बौलाउनु।
- साह्रै ठुलो आँट गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [बहुला+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)