बहुवचन
ना. [सं.]
- व्याकरणमा एकभन्दा बढी वस्तु वा व्यक्तिलाई बुझाउने शब्द; एउटालाई बुझाउने शब्दबाट धेरैलाई बुझाउने गरी बनेको रूप (जस्तै- 'घर' बाट घरहरू, 'रातो' बाट राता इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)