बहुविकल्पी

वि. [सं.]

  1. धेरै विकल्प भएको; छनौट गर्न सकिने वा पाइने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)