बहुविवाह
ना. [सं.]
- एक पुरुषले दुई स्त्री वा एक स्त्रीले दुई पुरुषसँग बिहे गरी दुवै एक समयमा जीवित रहेको अवस्था।
- जानाजान वा स्वेच्छासाथ त्यसरी दोस्रो विवाह गर्ने चलन वा अपराध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)