बहूरानी
ना. [बहू+रानी]
- बुहारी; बुहारीलाई घरका नोकरचाकर आदिले सम्मानपूर्वक भन्ने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)