बाँ
क्रि.वि. [अ. मू]
- गाई-गोरु कराउँदा आवाज निस्कने किसिमले।
- गाई (बालबोलीमा)। (उदा.- बबो बाँ, बुबु दे।-बालगीत)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)